सञ्चारको अवस्था

थारु गाउँ बस्तीको सडक छेउमा पर्ने गाउँहरूमा सञ्चारको सुबिधा राम्रै छ तर भित्र पट्टिको गाउँमा सञ्चारको सुविधा देखेको पाइँदैन। नेपाल टेलिकमको फोन मोबाइल सञ्चालन भएको छ। कुनै ठाउँमा रेडियो एफ.एम. कुनै ठाउँमा बिजुलीको सुविधा छ तर  कुनै गाउँमा छैन। त्यसैले बिजुली भएको ठाउँमा टेलिभिजन कम्प्युटर पनि उपलब्ध छ।