थारु भाषाको लेखनशैली

मध्य-पूर्वीया थारु भाषाको लेखनशैली निर्माण गर्नुको उद्देश्य भनेको सम्पूर्ण थरू जातिहरूको लेखनशैलीमा एकरूपता,सामाग्री प्रकाशन गर्नु परेमा विभिन्न भिन्नता नआओस र थारु समुदायले सजिलै सँग पठन पाठन गर्न सकियोस भन्ने हेतुले यो थारु भाषाको लेखनशैली निर्माण गरिएको हो।